बिहीबार, १३ वैशाख २०८१

सुन नौ महिना यताकै सस्तो

समयपोष्ट २०७३ मंसिर २० गते ७:४३

सुनको मूल्य आज २ सय रुपैयाँ सस्तो भएको छ । सुन प्रतितोला ५४ हजार रुपैयाँबाट सस्तिएर तोलाको ५३ हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य ९ महिनायताकै सस्तो हो । चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा रहेको छ । चाँदीको मूल्य शुक्रबारदेखिकै स्थिर मुल्य हो ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री