युनिलिभर नेपालको लाभांश पारित
समयपोष्ट
२०८० मंसिर २७ गते ९:०६
युनिलिभर नेपालले १५८० प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीको मंगलबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट १५८० प्रतिशत लाभांश पारित भएको हो ।
युनिलिभरले लाभांश प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्याएको छ । जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।
प्रतिक्रिया