नेपाल एसबिआई मर्चेण्ट नवौं वर्षमा प्रवेश
समयपोष्ट
२०८० मंसिर २४ गते १८:१६
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडआठौँ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेमा नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई वार्षिकोत्सवको अवसर पारी सिमित अवधिको लागि थप गरिएको जनाएको छ ।
साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत गरेको छ ।
प्रतिक्रिया