शुक्रबार, १४ वैशाख २०८१

ओली सरकारबिरुद्ध सर्वोच्चमा रिट

समयपोष्ट २०७७ मंसिर १८ गते १५:२६

Advertisement

केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनि रिट दायर गर्नुभएको हो ।

ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भनेर रिट दायर गरिएको मन्त्री सोनालले बताउँनुभयो । उहाँ जनता समाजवादी पार्टीका नेता हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री