शनिबार, ८ वैशाख २०८१

सिरहा २ बाट प्रतिनिधिसभा सदस्यमा माओवादीका सुरेशचन्द्र दास विजयी

समयपोष्ट २०७४ मंसिर २५ गते १६:१६

सिरहा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन ।

Advertisement

दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित भएका हुन ।

दासले २० हजार १४८ मत प्राप्त गरे भने उनका  निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री