बुधबार, ५ वैशाख २०८१

लमजुङको प्रदेशसभा ‘ख’ बाट पृथ्वीसुब्बा गुरुङ  विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ९:२७

लमजुङको प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ  विजयी भएका छन् । गुरुङ ८ हजार मत अन्तरसहित विजयी भएका हुन् ।

Advertisement

गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री