बिहीबार, २० वैशाख २०८१

भुकम्प पिडितलाई पैसा बाढ्न सिटिजन्स बैंकको क्याम्प,कतिले पाए रकम ?

समयपोष्ट २०७४ मंसिर १७ गते ५:५५

सिटिजन्स बैंक इन्टरनेशनलले दोलखाका भुकम्प पिडितलाई क्याम्प संचालन गरी बैंकिङ सेवा  प्रदान गरेको छ । बैंकले मंसिर १३ देखि १५ गतसम्म क्याम्प संचालन गरी भुकम्प पिडितलाई रकम उपलब्ध गराएको छ ।

Advertisement

जिल्लाको शैलुंगेश्वरका चार सय ६९ भुकम्प पिडितले भवन निर्माण गर्न सिटिजन्स बैंक मार्फत पहिलो किस्ता प्राप्त गरेका छन् । शाखा कार्यालय नभएपछि बैंकले डिएफआर्इडी र सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा क्याप्पमार्फत पहिलो किस्ता वापतको रकम भुक्तानी गरेको हो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री