शनिबार, २२ वैशाख २०८१

सलमानलाई ‘डब्लु डब्लु इ’ च्याम्पियनको उपाधि, दिइने छ यस्तो ‘च्याम्पियनशीप बेल्ट’

समयपोष्ट २०७६ पुष ६ गते १३:२०

Advertisement

बलिउड अभिनेता सलमान खान सम्मानित  हुँने भएका छन् । उनलाई विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट दिएर सम्मानित गर्न लागेको डब्ल्यूडब्ल्यूई इन्डियाको ट्वीटर ह्यान्डलमा एउटा भिडियो सेयर गर्दै जानकारी दिइएको छ ।

भारतीय संचार माध्यमका अनुसार डब्ल्यूडब्ल्यूईले दबंग सिरिजको तेस्रो फिल्म ‘दबंग थ्री’लाई सेलिब्रेट गर्नका लागि यस्तो  गर्न लागेको हो ।

‘दबंग थ्री’ सिनेमा घरमा रिलिज भइरहेको छ । यसले राम्रै प्रतिक्रिया पाइरहेको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री