बेैंकअफ काठमाण्डू लिमिटेडले आफ्नो समस्त ग्राहकर्वाहरूका लागि आफ्नोे मोबाइल बैकिङ्ग सेवा बिओके स्मार्ट बाट ग्राहकहरूले नेपाल टेलिकम तथा एनसेलको प्र्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्ज गर्दा रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको छ ।
उक्त योजना सीमित अवधिका लागि मात्र लागुहुने बैंकले जनाएको छ । साथै उक्त योजना सम्बन्धी विस्तृत जानकारी बैंकको आधीकारीक वेबसाइटबाट प्रप्त गर्न सकिने जनाईको छ ।









प्रतिक्रिया