मंगलबार, १८ वैशाख २०८१

शिल्पाले होस्ट गरेको पार्टीमा आफुभन्दा १५ बर्ष कम उमेरका प्रेमि लिएर पुगिन् सुस्मिता सेन (फोटोफिचर)

समयपोष्ट २०७५ कार्तिक १९ गते १२:१६

बलिउड अभिनेत्री शिल्पा शेट्टीले दिपावलीको अवसर पारेर भब्य पार्टीको आयोजना गरेकी छिन् ।

Advertisement

पार्टीमा उनी डिजाइनर अमित अग्रवालले तयार गरेको साडी गाउनमा देखिइन् ।

पार्टीमा अरबाज खान प्रेमिका जियोर्जिया एंड्रियानीको साथमा देखिए भने सुस्मिता सेन आफु भन्दा १५ बर्ष कान्छा प्रेमि मोडल रोहमन शालसंग देखिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री