बिहीबार, ६ वैशाख २०८१

सुन ८ सयले रुपैयाँले घट्यो

समयपोष्ट २०७३ मंसिर ९ गते ६:५८

 बिहिबार एकै दिन सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज झण्डै ६ महिनायताकै न्यून मूल्य कायम भएको हो । 

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ७ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदी अघिल्लो दिन ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री