एसविआई मर्चेन्टमा डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट
समयपोष्ट
२०८० कार्तिक २१ गते ११:५४
चाडपर्वको अवसरमा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागि बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।
यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागि सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।
बम्पर छुट सहितका योजनाहरु :
उल्लेखित छुट सहितका सेवा प्राप्त गर्न नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्र्पक गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया