कहिले हुँदैछ चिरख्वा हाइड्रोपावरको आइपिओ बाँडफाँट ?
समयपोष्ट
२०८० कार्तिक १५ गते ९:०७

चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बिहीबार दिउँसो शेयर बाँडफाँट हुने जनाएको छ ।
कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।



























प्रतिक्रिया