शनिबार, १५ वैशाख २०८१

बर्तमान युगबारे अनभिज्ञ यो समुदाय (फोटोफिचर)

समयपोष्ट २०७३ मंसिर ५ गते ८:११

 

Advertisement

अमेजनको जंगलमा बसोबास गर्ने यानोमामी आदिबासीहरुको रोचक तस्विरहरु सार्वजनिक भएको छ ।

2f

फोटोग्राफरले प्लेनबाट लिएका तस्विरहरुमा मानिसहरु अचम्म मानेर आफ्नो घर माथिबाट गएको एयरक्राफ्ट हेरिरहेका देख्न सकिन्छ ।

3f

कोहि एयर क्राफ्टलाई निशाना बनाएर बाण ताकिरहेका देखिन्छ । ब्राजिलको एक गाउँमा यो समुदायका करीब एक सय मानिसहरु बसोबास गरिरहेका छन् । जसलाई सामाजिक तौर तरिकाको कुनै पनि असर अहिलेसम्म परेको छैन । 

5f
प्लेनबाट लिएको सो तस्विरमा घना जंगलको बीचमा यि आदिबासीहरुको झोपडी देख्न सकिन्छ । यो गाउँ ब्राजिलको उत्तरी इलाकामा पर्दछ । यो इलाका भेनेजुएलाको बोर्डरको नजिक पर्दछ ।

4f

ब्राजिलको बोर्डर एरियामा करीब बाईस हजार योनोमामी आदिबासीहरु बसोबास गरिरहेका छन् । यो इलाका स्कटल्याण्ड जत्तिकै छ । यि मध्य तिन समुहका मानिसहरुको बाहिरी दुनियासंग कुनै सम्पर्कनै छैन ।

6f

अहिले अमेजनको जंगलमा जंगल फडानी तिब्र गतिमा अगाडी बढीरहेको छ ।जसले पुरै एरिया प्रदुषित गराईरहेको छ । सो आदिवासी रहेको इलाकामा मलेरिया जस्ता रोगको संक्रमण बढीरहेको छ । ब्राजिल सरकारले पनि सुरक्षाको लागि भन्दै यानोमामी बसोबास गरिरहेका ति इलाकामा अहिले आफ्ना एजेण्टहरु उपस्थित गराईसकेको छ । 

7f

प्रतिक्रिया

सम्बन्धित सामाग्री