शुक्रबार, १६ चैत २०८०

नबिल बैंकका सञ्चालक सम्मानित

समयपोष्ट २०७३ मंसिर ३ गते ७:०३

नेपाल बैंकर्स एसोसिएसनले विदेशी संयुक्त लगानीको पहिलो बैंक नबिल बैंकका सञ्चालक समिति अध्यक्ष शम्भुप्रसाद पौडेललाई सम्मान गरेको छ।

Advertisement

वित्तीय क्षेत्रको विकास र प्रबर्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संघले आफ्नो ३०औं बार्षिक साधारणसभामा सम्मान गरेको हो।

बैंकिङ क्षेत्रमा लामो समयदेखि क्रियाशिल पौडेल सुरुदेखि नै यस संस्थासँग आवद्ध छन्।

पौडेललाई नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाह र  निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले सम्मान पत्र हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री