शनिबार, ८ वैशाख २०८१

केशवप्रसाद सिंह आईओएमको डिनमा नियुक्त

समयपोष्ट २०७३ कार्तिक २८ गते ९:१०

 

Advertisement

त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले आज डिन निुक्त गरेको छ ।

नौ महिनादेखि रिक्त सो पदमा आईओएमले  केशवप्रसाद सिंहलाई नियुक्त गरेको हो  ।

डा. गोविन्द केसीले आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्न सरकार र त्रिविलाई आइतबार दिउँसो २ बजेसम्मको अल्टिमेटम दिएका थिए ।

डिन सर्च कमिटीले डा. जेपी अग्रवालसँगै केशवप्रसाद सिंह र डा. ज्योती शर्माको नाम सिफारिस गरेको थियो ।

डा. केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्न माग गर्दै आएका छन् । उनले डा. जेपी अग्रवालको नाम अघि सारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री