शुक्रबार, ७ वैशाख २०८१

कुनै शुभ कामको थालनी गर्दै हुनुहुन्छ ? थाहा पाउँनुहोस् यो महिना राशी अनुसार तपाईको शुभ अशुभ दिन 

समयपोष्ट २०७३ कार्तिक २६ गते ८:३२


ज्योतिष अनुसार हरेक कार्य गर्नको लागि शुभ मुर्हत हुनेगर्दछ ।कुनै पनि शुभ कार्य गर्दा शुभ साईत निकालेर मात्र गर्ने हिन्दु परम्परा रहिआएको छ ।

Advertisement

यस्तै महिनाको कुनै दिन कुनै राशिको लागि शुभ र कुनैको लागि अशुभ हुने ज्योतिषहरु बताउँछन् ।

शुभ दिन 

मेष ,सिंह, धनु ,(अग्नि तत्व, पुरुष संज्ञक) राशीको लागि शुभ दिन : ०१,०२,०३,११,१२,१९,२०,२८,२९,३० नोभेम्वर 

वृष ,कन्या, मकर (पृथ्वी तत्व, स्त्री संज्ञक)राशीको लागि शुभ दिन : ०३,०४,०५,१३,१४,२१,२२,२३ नोभेम्वर 

मिथुन, तुला, कुम्भ (वायु तत्व, पुरुष संज्ञक)राशीको लागि शुभ दिन : ०६,०७,०८,१५,१६,२३,२४,२५ नोभेम्वर 

अशुभ

कर्क वृश्चिक मीन (जल तत्व, स्त्री संज्ञक)  राशीको लागि : ०८,०९,१०,१७,१८,२६,२७,२८ तारिक अशुभ रहेको छ ।       
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री