मंगलबार, ११ वैशाख २०८१

हप्तामा यस दिन महिलाहरु हुन्छन् बढी सेक्सको लागि आतुर

समयपोष्ट २०७३ कार्तिक २६ गते ६:१०


सातबारमा एक बार महिलाहरुमा सबैभन्दा बढी यौन इच्छा जागृत हुने गर्दछ ।

Advertisement

हुन त यस दिन पुरुषहरुमा पनि यौन चाहाना बढीनै हुनेगर्दछ । तर एक अध्ययनका अनुसार विश्वभरीका महिलाहरुमा शनिबारको दिन सबैभन्दा बढी यौन चहाना हुने पुष्टि भएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटि रिटेलर ,सुपर ड्रगको एक अध्ययनका अनुसार शनिबारको दिन महिलाहरुमा सबैभन्दा बढी यौन तृष्णा हुने बताइएको छ । 

सर्वेको अनुसार शनिवार महिलाहरु आफुले आफुलाई सेक्सी लुक्स दिन धेरै टिप्सहरु अपनाउँने गर्दछन् । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री