बुधबार, १२ वैशाख २०८१

भारतिय चर्चित अभिनेत्रि दिपिकाको आगामी फिल्ममा यस्तो हुनेछ लुक्स (फोटोफिचर)

समयपोष्ट २०७३ कार्तिक २५ गते ११:३१


दिपिकाको आगामी फिल्म ट्रिपल एक्स द रिटर्न अफ जेंडर केजमा दिपिका सुपरस्टार विन डीजल संग रोमांस गर्दै गरेकी देखिने छिन् । मुभिको  ट्रेलरमा उनी सानदार देखिएकी छिन् । तर दिपिकाको सो फिल्म हेर्न जनवरी 2017 सम्म कुर्नुपर्ने छ । 
दिपिका भारत फर्किएसंगै उनी निर्देशक माजिद मजिदी को अनाम मूवी को शूटिंगमा ब्यस्त हुन थालेकी छिन् । 
अन्तराष्ट्रिय फिल्ममा ग्याल्यामरस र बोल्ड देखिएकी उनी अबको फिल्ममा भने कहिले नदेखिएको लुक्समा देखिने छिन्। 

Advertisement

2

3-f

4


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री