शुक्रबार, १६ चैत २०८०

बलिवुड अभिनेत्री श्रीदेबीकी छोरी ब्वाइफ्रेण्डसंग किस गर्दै गर्दाको तस्विर भयो भाईरल,श्रीदेबी भन्छिन् ब्वाईफ्रेण्डसंग टाढा बस (फोटोफिचर)

समयपोष्ट २०७३ कार्तिक २५ गते १०:५६

बलिवुड एक्ट्रेस श्रीदेवीकी जेठी छोरी जाह्नवी कपूर छिट्टै बलिवुडमा  डेब्यू  गर्दैछिन् । करन जौहर को फिल्म शिद्दतबाट  जाह्नवी कपूर बलिवुड मा एंट्री गर्न लागेको चर्चा चलेको छ । फिल्मको लागि उनलाई उनको अभिभावकले तयार गरिसकेका छन् । फिल्म आउँनुभन्दा अगाडी भने उनकी आमा श्रीदेबीले उनलाई केही कुराहरुमा बन्देज लगाइसकेकी छिन् । केही समय पहिले  जाह्नवी कपूर सामाजिक सञ्चालमा उनका ब्वाइफ्रेण्ड शिखर पहाडीयासंग किस गर्दै गरेको तस्बिरहरु सार्वजनिक भएका थिए । पार्टीको समयमा लिएको उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । जाह्नवीको  तस्विर देखेर श्रीदेबी निकै रिसाएकी थिइन् । त्यसपछि श्रीदेवीले जाह्नवीलाई ब्वाईफ्रेण्डसंग टाढा बस्न र ब्वनईफ्रेण्ड नबनाउँन उर्दिनै जारी गरेकी थिइन् ।
जाह्नवीको ब्वाइफ्रेण्ड शिखर पहाड़िया भारतका पूर्व केंद्रीय मंत्री सुशील कुमार शिंदेका नाति हुन् ।  

Advertisement

2f

3f

4f

5f

7f

8f

9f

67

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री