बुधबार, १२ वैशाख २०८१

सिटी एक्सप्रेस मनी ट्रान्सफरले तेस्रो साप्ताहिक विजेताको घोषणा गर्यो

समयपोष्ट २०७३ कार्तिक २३ गते ८:१७


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ,तिहार र छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाको तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ ।

Advertisement

योजना अन्तर्गत् यो साताका तेस्रो भाग्यशाली विजेता काशिनन्द्र यादब रहेका छन् । उनले ३२ इन्च एलइडी टेलिभिजन प्राप्त गरे ।
उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् नेपालमा आफन्तलाई रकम पठाएका थिए ।

यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौंमा नै ४ आना घडेरी जित्न सक्नेछन् ।

”सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस” उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन उपहार प्राप्त गर्छन् ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री