
सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह विजयी बनेका छन् ।
सिंह २० हजार १७ मतसहित निर्वाचित बनेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत प्राप्त गरेका छन् ।
उनीहरुबीच एक हजार ७६५ मतको अन्तर छ ।







प्रतिक्रिया