कास्की २ (१) मा राप्रपाको अग्रता

कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ ।

Advertisement

राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका हुन् ।

यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री