बुधबार, २ जेठ २०८१

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ को बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

समयपोष्ट २०७९ कार्तिक २० गते १८:४२

Advertisement

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्न सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

आइतबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर ११.२५% ब्याजसहित पाँच वर्षको लागि निष्काशन गर्न लागेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री