मंगलबार, ६ चैत २०८०

संसारकै लामो आयु भएका हुंजा जाति, जो ८० वर्षको उमेरमा पनि देखिन्छन् जवान (फोटोफिचर)सहित 

समयपोष्ट २०७३ कार्तिक २१ गते ८:५८

संसारमा यस्ता मानिसहरु पनि छन् जो कहिले विरामी पर्दैनन्  । ति मानिसहरुलाई  १२० बर्ष सम्म बाँच्नु अति सामान्य  लाग्छ । सायद जो कसैलाई पनि यो कुरा झट्ट सुन्दा अपत्यारिलो लाग्नसक्छ ।

Advertisement

h5-fनर्थ पाकिस्तान काराकोरम माउंटेनको  हुंजा वैलीमा  बसोबास गर्ने  हुन्जकूटस या हुंजा जातिका मानिसहरु संसारकै लामो आयु भएका मानिसहरुमा पर्दछन् ।बुरूशो समुदायका ति मानिसहरु कहिले विरामी पर्दैनन् । हुंजा जातिका ति मानिसहरुलाई संसारकै सबैभन्दा खुसि ,स्वस्थ र क्यान्सर फ्रि पपुलेसनको रुपमा चिनिएका छन् । आजसम्म हुंजा जातिका एक जना मानिसमा पनि क्यान्सर देखिएको छैन । यि मानिसहरुले आजसम्म क्यान्सको नाम पनि सुनेका छैनन्। सबैभन्दा अचम्म त के भने हुंजा जातिका महिलाहरु ६५ बर्षको उमेरमा पनि बच्चा जन्माउँन सक्क्षम हुन्छन् । 

h6-f

हुंजा जाति अलेक्जेंडर द ग्रेटका सेनाको  वंशज 

बुरुशो समुदायका ति मानिसहरुको भाषा बुरुशास्की हो । यो समुदायका मानिसहरुलाई अलेक्जेंटडर द ग्रेट को सेनाहरुको वंशज मानिन्छ । जो चौथो शताब्धिमा पाकिस्थान पुगेका थिए । यो  समुदायका मानिसहरु मुस्लिम हुन् । यिनिहरुको सबै त्रियाकलाप मुसलमानहरुको जस्तै नै हुन्छ ।यस समुदायका मानिसहरु पाकिस्थानका अन्य समुदायहरु  भन्दा कर्यौ गुणा  एजुकेटेड  हुन्छन् । ।हुंजा घाटीमा यो  समुदायको जनसख्या करीब ८७ हजार रहेको छ । 

h1-fलामो आयुको लागि डाइटमा समावेस हुन्छन यि चिज

हुंजा समुदायका मानिसहरु आफ्नो लामो आयुको क्रेडिट आफुले खाने खानालाई दिन्छन् । यिनिहरु डाइट चार्टमा सिर्फ  पौष्टिक आहार मात्र समावेस भएको हुन्छ । रिसर्चर्सको रिपोर्ट अनुसार यि मानिसहरु खानामा सबैभन्दा बढी ओखरको प्रयोग गर्ने गर्दछन् ।

h4-f

घाममा सुकाएको ओखरमा  B -17   कम्पाउण्ड पाईन्छ। जसले मानिसहरुको शरीरमा भएको क्यान्सर कजिंङ एजेण्टलाई समाप्त पारिदिन्छ।यस जातिका मानिसहरु खानामा ज्यादा ओखरलाई समावेस गर्ने हुँदा उनीहरुलाई क्यान्सरनै हुन पाउँदैन ।यसको अलावा उनीहरु हरियो साग शब्जि,अन्नहरु,जौ ,ड्राई फ्रुट्स ,अण्डा ,दुध,चिज जस्ता खानेकुुराहरु पनि आफ्नो नियमित आहारमा लिने गर्दछन् ।

हुंजा समुदायको लाइफस्टाइल
यस समुदायका मानिसहरु सालमा २ देखि ३ महिना खाना खादैनन् । यस अवधिमा उनीहरु सिर्फ जुस खाने गर्दछन् । त्यसपछि केही समयको लागि उनीहरु वाकमा निक्लने गर्दछन् । यिनिहरुको औसत उमेर १२० साल हो भने ७० सालसम्म यिनिहरु ज्वाननै देखिन्छन् । 

h7-f

सन् १९८४ मा हुंजा कम्युनिटीका  अब्दुल म्बुंदुभन्ने ब्यक्ति  जब लण्डन न एयरपोर्ट मा सेक्युरिटी चेक गराउँनको लागि गए त्यतिबेला चेक गर्ने ब्यक्तिले उनको जन्म मिति १८३२ देखेर जिल्ल पर्यो । सो ब्यक्तिलाई कर्यौ पटक उनको उमेरको बारेमा क्रस चेक गरियो । त्यसपछि हुंजा समुदाय लोकप्रिय बनेका हुन् ।

h3-f

प्रतिक्रिया

सम्बन्धित सामाग्री