बुधबार, १२ वैशाख २०८१

नाशाले सबैभन्दा शक्तिशाली टेलिस्कोप निमार्ण गर्यो 

समयपोष्ट २०७३ कार्तिक १९ गते १०:४०


नेशनल यारोनेटिक्स एण्ड स्पेश याडमिनिष्ट्रेशन (नासा)ले अहिलेसम्मकै सबैभन्दा ठूलो टेलिस्कोप निमार्ण गरेको छ । यो टेलिस्कोप हब्बल भन्दा १०० गुण अधिक शक्तिशाली रहेको नासाले जनाएको छ।

Advertisement

यो टेलिस्कोप ब्रहमाण्डको सुरुवातमा बनेको आकाशगंगाहरु पत्ता लगाउन सहयोगी हुने नासाले जनाएको छ । 

हब्बल स्पेश टेलिस्कोप नासाको लागि २६ साल देखी काम गरिरहेको छ । अब हब्बल स्पेश टेलिस्कोपको स्थान जेम्स वेब स्पेस टेलिस्कोपले लिनेछ । वेब टेलिस्कोपको इन्फ्रारेड क्यामरा एकदम संवेदनशील  छ । सो टेलिस्कोपको इन्फ्रारेड सेंसरमा सुर्यको किरणले असर गर्ने हुँदा  क्यामरालाई  सूर्यको किरणबाट समेत बचाउँनुपर्ने छ ।  
सो टेलिस्कोपमा रहेको  सनशील्डको पांचों सतह मानिसको कपाल जत्तिकै सूक्ष्म रहेको छ । ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री