बिहीबार, २० वैशाख २०८१

कामना सेवा विकास बैंकद्धारा दुई नयाँ शाखाको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा

समयपोष्ट २०७८ मंसिर १३ गते १७:३८

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले दुई शाखाको पुनर्निर्माण सम्पन्न गरेको छ ।

नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित दुई शाखा कार्यालयहरु पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

शाखाको सोमबार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले समुद्घाटन गर्नु भयो ।

सोसियल मिडिया बैंकिंग,इन्टर्नेट बैंकिंग,मोवाइल बैंकिंग, एसएमएस बैंकिंग जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा ब्त्ः मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री