बिहीबार, १३ वैशाख २०८१

एसियन लाइफले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ मंसिर १ गते ११:०३

s

Advertisement

एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको कार्तिक ३० मंगलबार बसेको सञ्चालक समितिले २५ प्रतिशत अर्थात ५० करोड २६ लाख ९० हजार रुपैयाँ बोनस तथा २ प्रतिशत अर्थात ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र इन्स्योरेन्सको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको भने उक्त बोनस पछि इन्स्योरेन्स्को पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री