शुक्रबार, ७ वैशाख २०८१

तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

समयपोष्ट २०७४ कार्तिक २३ गते ३:५१

कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । 

Advertisement

बैला रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् । 

उनले धनगढी ४ उत्तर बेहेडीमा शारदा हमलाको नाममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागकी हुन् ।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्याकर्तासंग कुरा गरिरहेकी थिईन् । 

नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री