आइतबार, १६ वैशाख २०८१

उभिएर पानी पिउनु कति घातक ?

समयपोष्ट २०७६ मंसिर ९ गते ११:५५

Advertisement

पानी पिउने तरिका सहि नभए विभिन्न रोग लाग्न सक्छ । हामी तिर्खा लागेको बेला उभिएरनै घटघट पानी पिउने गर्छौ । जुन स्वास्थको दृष्टिकोणले निकैनै हानीकारणक मानिन्छ ।

उभिएर पानी पिउनु यसकारण घातक

–उभिएर पानी पिउदा मिर्गौला र मूत्रनलीमा विग्रन सक्छ,

–नियमित रुपमा उभिएर पानी पिउने व्यक्रिलाई बाथरोग लाग्न सक्छ,

–उभिएर पानी पिउदा शरीरमा तरल पदार्थको सन्तुलन बिग्रन्छ जसले जोर्नीहरुमा पानी जम्नसक्छ,

–उभिएर पानी पिउँदा बसेर पानी पिए जस्तो सहज महसुस हुन सक्दैन, जसले पाचन प्रक्रियामा असर पुर्‍याउछ,

–उभिएर पानी पिउदा पेटको अन्नप्रणालीको तल्लो भागमा ठोक्किन पुग्छ जसले अल्सर हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री