पराल बोकेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

नवलपरासीमा पराल बोकेको ट्रकमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।

Advertisement

नवलपरासीको गैंडाकोटमा पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नाङ्गो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री