बिहीबार, ३ जेठ २०८१

सेल्फी खिच्न खोज्दा रानु मण्डलले फ्यानलाई झपारिन्, भिडियो भाइरल

समयपोष्ट २०७६ कार्तिक १९ गते १३:१२

Advertisement

रातारात सिंगिंग सेनसेशन बनेकी भारतकी रानु मण्डलको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो हेरेपछि उनका प्रशंसकहरु उनीसंग निकै रुष्ट बनेका छन् । भिडियोमा उनकी एक महिला फ्यान उनीसंग सेल्फी खिच्न अनुरोध गर्छिन् । तर उनी रिसाउछिन् र उल्टो ति प्रशंसकलाई गाली गर्छिन् ।

 

Advertisement

केही समय अघि रानु मण्डलले कलकत्तामा गीत गाउँदै गरेको एक भिडियो भाइरल बनेको थियो । उक्त गीत सुनेर संगितकार हिमेस रेशमियाले उनको फिल्ममा गाउँने मौका दिएर उनलाई स्टार बनाएका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री