शुक्रबार, ४ जेठ २०८१

नायिका शर्मा विवाह बन्धनमा बाँधिदैँ, हेर्नुहोस् ‘ब्याचलर पार्टी’

समयपोष्ट २०७६ कार्तिक १७ गते १६:३३

Advertisement

नायिका ऋचा शर्माले विवाह गर्ने भएकी छिन् ।

दिपेक्ष्य राणासंग प्रेमसम्बन्धमा रहेकी शर्माले मंसिरमा विवाह गर्ने तयारीमा रहेको बुझिएको छ ।

ऋचाले भर्खरै मात्र पोखरामा आफ्ना निकटका साथीहरुलाई निम्त्याएर ब्याचलर पार्टी दिएको तस्विर समेत सार्वजनिक भैसकेको छ । पार्टीमा नायिका प्रियंका कार्की, केकी अधिकारी लगायत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री