बिहीबार, ३ जेठ २०८१

कुमारी हल भोलीबाट बन्द

समयपोष्ट २०७६ कार्तिक १७ गते १६:१४

Advertisement

काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल सोमबारबाट बन्द हुने भएको छ ।

कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । मर्मतका लागि हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री