शुक्रबार, ४ जेठ २०८१

अभिनेत्री सुब्बाको गर्भावस्थाका तस्विर भाइरल

समयपोष्ट २०७६ कार्तिक १५ गते ११:१६

Advertisement

अभिनेत्री तथा रंगकर्मी सिर्जना सुब्बा आमा बन्ने भएकी छिन् । उनले गर्भावस्थाका केही ग्याल्यामरस तस्विरहरु सार्वजनिक गरेकी छिन् । गत मंसिरमा फिल्मकर्मी पदम सुब्बासँग बैवाहिक सम्बन्ध गाँसेकी उनले दर्जनौँ फिल्म र नाटकमा अभिनय गरिसकेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री