मंगलबार, १ जेठ २०८१

यस्तो छ दिपिका रणबीरको विवाह हुँने भेन्यु (फोटोफिचर)

समयपोष्ट २०७५ कार्तिक ६ गते ६:५६

३३ बर्षिय बलिउड अभिनेता रणबीर सिंह र ३२ बर्षिया अभिनेत्रृ दिपिका पादुकोणको विवाह १४ र १५ नोभेम्बरमा हुँने तय भैसकेको छ ।

Advertisement

सन् २०१३ बाट डेट गरिरहेका यी जोडीले सामाजिक सञ्जाल मार्फत विवाहको पुष्टि गरिसकेका छन् ।

Advertisement

उनीहरुको विवाह इटाली स्थिती लेक कोमोमा हुँने भएको छ ।

जहाँ भारतका धनाड्य मुकेश अम्बानीकी छोरी इशा अम्बानी र आनंद पिरामिलको इन्गेजमेण्ट भएको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री