मंगलबार, १ जेठ २०८१

आज अमिताभको जन्मदिन(फाटोफिचर)

समयपोष्ट २०७५ असोज २५ गते ८:१६

बलिउडका महानायक अमिताभ बच्चनको आज जन्मदिन । सन् १९४२ अक्टुबर ११ भारतको इलाहवादमा जन्मिएका उनी आजबाट ७६ औं बर्षमा प्रवेश गरेका छन् ।

Advertisement

बलिउडमा अमिताभलाई एङग्री योङ्गम्यान, शेहनशाह, बिग बि लगायत कयौं नामहरुले चिनिन्छ ।

७६औं वर्षको उमेरमा पनि अमिताभ बच्चन निकै जोश र हौसलाका साथ बलिउड तथा टेलिभिजनमा काम गरिरहेका छन् ।

Advertisement

अमिताभ एक यस्ता कलाकार हुन जसको चार्म यस उमेरमा पनि कायम नै छ ।

अमिताभले ‘सात हिन्दुस्तानी’फिल्मबाट बलिउडमा कदम राखेका हुन् । यसै फिल्मबाट उनले बेस्ट सपोर्टिङ एक्टरको अवार्ड पाएका थिए । आज उनी बलिउडकै महानायक बनेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री