मंगलबार, १ जेठ २०८१

छोरी लिएर दोहा पुगिन् ऐश्वर्या,तस्विरमा हेर्नुहोस् यी दुईको क्युट बण्डिंग

समयपोष्ट २०७५ असोज २१ गते ६:५९

एश्वर्या राय बच्चन र उनी छोरी आराध्या अक्सर यी दुइबीचको बण्डिंगका कारण लाइमलाइटमा छाइरहन्छन् ।

Advertisement

उनीहरुको खास बण्डिंग पुन एक पटक दोहामा आयोजित फेशन विकेण्ड इन्टर्नेशनल २०१८ मा शुक्रबार देखियो ।

उक्त कार्यक्रममा एश्वर्याले डिजाइनर मनिष मल्होत्राको ह्वाइट एण्ड रेड हेबि प्रिन्सेस गाउन लगाएर उनको कलेक्स रिप्रेजेण्ट गरेकी थिइन् ।

Advertisement

कार्यक्रममा उनी छोरी आराध्याले पनि उस्तै ड्रेस लगाएकी थिइन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री