मंगलबार, १ जेठ २०८१

हेर्नुहोस् अनुष्काको देशी लुक्स (फोटोफिचर)

समयपोष्ट २०७५ असोज २१ गते ६:४५

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा फरक अन्दाजमा देखिएकी छिन् । उनले इन्स्टाग्राममा देशी लुक्स वाला फोटो सेयर गरेकी छिन् । जसमा उनले गोल्डेन बोर्डर वाला बटल ग्रिन चन्दोरी सारी लगाएकी छिन् । गलामा हिराको चोक्कर र कानमा सानो गोल्डेन टपमा उनी एकदम सुन्दर देखिएकी छिन् ।

Advertisement

एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री