सोमबार, १७ वैशाख २०८१

नाना पाटेकर–तनुश्री विवाद: नायिकाको गाडी यसरी तोडियो, हेर्नुहोस् १० बर्षअघिको भिडियो

समयपोष्ट २०७५ असोज १५ गते ७:३२

नाना पाटेकर र तनुश्री दत्ताबीच चलिरहेको विवादबीच पुराना भिडियोहरु सार्वजनिक हुँन थालेका छन् । सन् २००८ को एक भिडियो हालै सार्वजनिक भएको छ जसले तनुश्रीको कुरालाई पुष्टि गर्न सहयोग गर्छ । यो भिडियोमा धेरै नै मानिसहरु देखिएका छन् जसले तनुश्रीको गाडी तोड्ने कोसिस गरिरहेका छन् ।

Advertisement

Actual 2008 footage of how Tanushree Dutta was attacked when she walked out of Nana Patekar song | NewsMo

Actual 2008 footage of how Tanushree Dutta was attacked when she walked out of Nana Patekar song | #NewsMo

Posted by NewsMo on Sunday, September 30, 2018

प्रतिक्रिया

सम्बन्धित सामाग्री