आई .एम .ई. लाइफको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

आई .एम .ई. लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरुकामनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । गत पौष महिनामा लागू गरेको मासिक योजना अन्र्तगतको सम्पूर्ण कुपन बिजेताहरुलाई सहभागी गरिएको थियो । यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको … Continue reading आई .एम .ई. लाइफको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न