रिलायन्स फाइनान्सको ६ लाख ८४ हजार कित्ता बोनस शेयर सुचिकृत
समयपोष्ट
२०८० असोज २६ गते १३:३८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ ।
शुक्रबार रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदा बिक्री गर्न सक्ने छन् ।



























प्रतिक्रिया