शुक्रबार, ७ कार्तिक २०८२

‘नबिल ब्यालेन्स्ड फण्ड-२’ को मूल्य समायोजन

समयपोष्ट २०८० असोज २६ गते ९:४१


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘नबिल ब्यालेन्स्ड फण्ड-२’ को इकाई मूल्य समायोजन भएको छ।

Advertisement

प्रतिफल वितरण प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन फण्डको ९.६० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ८ रुपैयाँ ३८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इकाईको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहबिार फण्डको इकाई ९ रुपैयाँ ३४ पैसामा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री