गरिमा क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सम्पन्न
समयपोष्ट
२०८० असोज २३ गते ६:०७
गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२३ अन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु गरि सम्पन्न गरेको छ ।
यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ ।
विश्व लगानी कर्ता सप्ताह-२०२३ एक हप्ते लामो आई.ओ.एस सिओद्धारा प्रवद्र्घन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पंूजी बजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ
प्रतिक्रिया