बिहीबार, १५ चैत २०८०

काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने

समयपोष्ट २०७३ कार्तिक ८ गते ७:५१


काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ ।

Advertisement

बैंकले कात्तिक २६ गतेबाट  हकप्रद सेयर जारी  गर्न लागेको हो ।हकप्रद सेयर मंसिर ३० गतेसम्म भर्न पाइने बैंकले जनाएको छ ।

बैंकको सेयर कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न पाउँनेछन्।सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

बैंकले १०० रुपैयाँ अंकित दरको सेयर चुक्ता पुँजिको २५ प्रतिशतका दरले जारी गर्न लागेको हो ।

चार सेयर हुनेले एक सेयर पाउने छन् । बैंकले कुल १६ लाख ९९ हजार ७४१ कित्ता सेयर जारी गर्न लागेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री