शुक्रबार, ४ जेठ २०८१

मार्क जुकरबर्गले फेरे फेसबुक कम्पनीको नाम

समयपोष्ट २०७८ कार्तिक १२ गते १२:३५

 

Advertisement

फेसबुकले कम्पनीको नाम परिवर्तन गरेको छ ।

फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर मेटा राखेको छ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीबार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्।

Advertisement

नाम परिवर्तन गरेपछि लोगो सार्वजनिक गर्दै जुकरवर्गले भने-‘ लामो समयदेखि मैले कम्पनीको पहिचानबारे सोचिरहेको थिए। भविष्यमा हामी आफूलाई मेटाभर्स कम्पनीका रुपमा चिनिनेछौं भन्नेमा म आशावादी छु।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री