बिहीबार, १५ चैत २०८०

सिटी एक्सप्रेसको “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रमअन्तर्गत् विजेता घोषित

समयपोष्ट २०७३ असोज २१ गते ७:४५


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रम अन्तर्गत् यस साताका पहिलो विजेता घोषणा गरेको छ । 

Advertisement

विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने मनी ट्रान्सफर सेवा अन्तर्गतको यस कायर्कक्रममा श्री झपेन्द्र छन्त्याल  साताका विजेता घोषित भएका हुन् । 

 दशैं,तिहार,छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार  योजनाका प्रथम साप्ताहिक विजेता श्री  झपेन्द्र छन्त्यालले उपहार स्वरुप ३२ इन्च एल.इ.डि टेलिभिजन प्राप्त गरेका छन् ।

उनले जापानबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् बागलुङ, नेपालमा  आफन्तलाई रकम पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री