शुक्रबार, ७ वैशाख २०८१

सेयर बजार घट्यो, जम्मा ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार

समयपोष्ट २०७४ कार्तिक ६ गते ९:४७

सोमबार नेप्से परिसुचक ३.६२ अंकले घटेर १५६८.३० अंकमा झरेको छ । यसदिन १ सय ५६ कम्पनीका ८८ लाख कित्ता सेयर ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । 
आज नेपाल टेलिकमको सेयर सबैभन्दा बढी किनबेच भयो ।  

Advertisement

आज अन्य समुह उपसुचक १३.८८ अंकले बढेको छ भने अरु सबै उपसुचकहरु राताम्मे भएका छन् । यसदिन बाणिज्य बैंक समुह उपसुचक २.७३,ब्यापार समुह ८.२८, होटल समुह १३, विकास बैंक समुह १०.७३,जलविद्युत ४.१६,फाईनान्स ४.३७,बिमा समुह ५.१९, र उत्पादनमुलक समुह ५७.०८ अंकले घटेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री