शुक्रबार, १६ चैत २०८०

किन के पि ओलीले कोमललाई यति छिट्टै गरे विश्वास ?

समयपोष्ट २०७४ असोज २० गते ९:२४

६ महिना भित्र तिनओटा पार्टी बदलेकी चर्चित लोक गायिका तथा उद्घोषक कोमल ओली आफ्नै गोतीयार भार्इ खड्ग ओलीको पार्टीबाट प्रदेशसभाको  निर्वाचनमा उम्मेदवार सिफारीस भएकी छिन् ।  एमाले प्रतिनिधि सभा दाङ तीन नम्बर क्षेत्र कमिटीले गायिका ओलीको नाम सिफारीस गरेको हो ।

Advertisement

राप्रपाको निर्वाचित केन्द्रीय सदस्य समेत रहेकी उनले केही समय अघिमात्र एमाले प्रवेश गरेकी हुन् । उनी राप्रपामा पनि सांसद पाइने आशमा प्रवेश गरेकी थिइन् ।  राप्रपाको शक्ति कमजोर भएपछि  एमालेको आड लिएकी उनले पूर्णकालिन राजनीति गर्नकै लागि  रेडियो नेपालको जागिरबाट समेत राजिनामा दिईसकेकी छिन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री