आइतबार, १७ मंसिर २०८०

बुढानिलकण्ठ मन्दिरलाई एसबिआई बैंकको सहयोग

समयपोष्ट २०८० असोज २ गते १७:१७


नेपाल एसबिआई बैंकले काठमाडौैस्थित बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी सहयोग गरेको छ ।

Advertisement

मंगलबार एक कार्यक्रमकाबिच नेपाल एसबिआई बैंकका बागमती प्रदेश प्रमूख बिनोद कुमार ढुंगेलले उक्त सामाग्रीहरु स्वामी निगमानन्द महाराजलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाल एसबिआई बैंकका तथा मन्दिरका प्रतिनिधिहरुको उपस्थितीमा मन्दिरलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरियो ।

यस बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री